न्यूजिल्याण्डसँग नेदरल्याण्ड्स पराजित

अकल्यान्ड । न्यूजिल्याण्डले पहिलो ट्वेन्टी–ट्वेन्टीमा नेदरल्याण्ड्सलाई १६ रनले हराएको छ । १४९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ३ बल अगावै १३२ रन बनाउँदै अलआउट भयो । नेदरल्याण्ड्सका बास डे लीडेले ६६ रन बनाए । बलिङमा न्यूजिल्याण्डका ब्लेयर टिकनरले ४ तथा बेन सियर्सले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ओभरमा ७ … Continue reading न्यूजिल्याण्डसँग नेदरल्याण्ड्स पराजित